Jeremias 9

NPIONCB

1 अहो, यदि मेरो शिर पानीको मूल

2 अहो, मरुभूमिमा यात्रीहरूका निम्ति

3 “तिनीहरूले झूट बोल्नका लागि

4 “तिमीहरूका साथीहरूदेखि होसियार होओ;

5 एउटा मित्रले अर्को मित्रलाई छल गर्छ;

6 तँ छलीहरूको बीचमा बस्छस्;

7 यसकारण सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ:

8 तिनीहरूका जिब्रा घातक काँड हुन्;

9 याहवेह घोषणा गर्नुहुन्छ,

10 म पर्वतहरूका निम्ति रुनेछु र विलाप गर्नेछु;

11 “म यरूशलेमलाई भग्नावशेषको थुप्रो

12 व्यवस्थालाई बुझ्न सक्ने बुद्धिमान् मानिस को छ? याहवेहले कसलाई निर्देशन गर्नुभएको छ र व्यवस्थालाई व्याख्या गर्न सक्छ? देश किन विनाश गरिएको छ र कोही हिँड्न नसक्ने मरुभूमिजस्तै किन पारिएको छ?

13 याहवेहले भन्‍नुभयो, “मैले तिनीहरूका अगि राखिदिएको मेरो व्यवस्थालाई तिनीहरूले त्यागेका कारण यी सबै कुरा भएका हुन्; तिनीहरूले मेरो आज्ञापालन गरेनन्, न त मेरो व्यवस्था नै पालन गरे।

14 बरु तिनीहरू आफ्ना हृदयको हठीपनको पछि लागेका छन्; तिनीहरूका पितापुर्खाहरूले तिनीहरूलाई सिकाएझैँ, तिनीहरू बाल-देवताहरूका पछि लागेका छन्।”

15 यसकारण सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: “हेर, म यस जातिलाई तितो भोजन खान लगाउनेछु र विषालु पानी पिउन लगाउनेछु।

16 म तिनीहरूलाई, न तिनीहरूले, न त तिनीहरूका पितापुर्खाहरूले जानेका वा चिनेका जातिहरूको बीचमा छरपस्ट पारिदिनेछु। म तिनीहरूलाई तिनीहरूको विनाश नहोउन्जेलसम्म खेद्नेछु।”

17 सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ:

18 तिनीहरू चाँडै आऊन्,

19 सियोनबाट विलापको सोर सुनिँदैछ:

20 तर हे स्त्रीहरू, याहवेहको वचन सुन;

21 मृत्यु हाम्रा झ्यालहरूबाट चढेर आएको छ, र

22 तैँले भन्, “याहवेह यसरी घोषणा गर्नुहुन्छ:

23 याहवेह यसो भन्‍नुहुन्छ:

24 तर जसले घमण्ड गर्छ, त्यसले यस विषयमा चाहिँ घमण्ड गरोस्:

25 याहवेह घोषणा गर्नुहुन्छ, “ती दिनहरू आउँदैछन्, जब म शरीरमा मात्रै खतना भएकाहरू सबैलाई दण्ड दिनेछु;

26 अर्थात् इजिप्ट, यहूदा, एदोम, अम्मोन, मोआब र टाढा मरुभूमिका सिमानाहरूमा बस्‍ने सबैलाई दण्ड दिनेछु। किनकि यी सबै जातिहरू साँचो रूपमा खतना भएका छैनन्; अनि इस्राएलको सम्पूर्ण घरानाको पनि हृदयमा खतना भएको छैन।”

Ler em outra tradução

Comparar lado a lado