1 हे इस्राएलका घराना हो, याहवेहले तिमीहरूलाई के भन्दै हुनुहुन्छ, सो सुन।
2 उहाँले तिमीहरूलाई यसो भन्नुहुन्छ:
3 किनकि तिनीहरूका रीतिरिवाजहरू व्यर्थका छन्;
4 तिनीहरूले त्यसलाई चाँदी र सुनले सिँगार्छन्;
5 काँक्राबारीमा काग धपाउन राखिएको पुत्लाझैँ,
6 हे याहवेह, तपाईंजस्तो अरू कोही पनि छैन;
7 हे राष्ट्रहरूका राजा,
8 तिनीहरू सबै विवेकहीन र मूर्ख छन्;
9 मूर्ति बनाउन तर्शीशबाट पिटिएको चाँदी र
10 तर याहवेह सत्य परमेश्वर हुनुहुन्छ;
11 “तिनीहरूलाई यसो भन्: ‘यी देवताहरू, जसले स्वर्ग र पृथ्वी बनाएनन्, ती पृथ्वी र आकाशमुनिबाट नष्ट हुनेछन्।’ ”
12 तर परमेश्वरले पृथ्वी आफ्नो शक्तिद्वारा बनाउनुभयो;
13 जब उहाँ बोल्नुहुन्छ, तब आकाशमा पानीको गर्जन हुन्छ;
14 हरेक मानिस विवेकहीन र ज्ञानहीन छ;
15 ती मूर्तिहरू सबै व्यर्थका र ठट्टाका पात्र हुन्;
16 उहाँ, जो याकोबका अंश हुनुहुन्छ, उहाँ ती मूर्तिहरूजस्ता हुनुहुन्न;
17 हे घेराउमा परेर बसेका यरूशलेमका बासिन्दाहरू हो,
18 किनकि याहवेह यसो भन्नुहुन्छ:
19 मेरो चोटको खातिर मलाई धिक्कार छ!
20 मेरो पाल भत्काइएको छ;
21 गोठालाहरू विवेकहीन भएका छन्,
22 सुन! यस्तो खबर आइरहेको छ,
23 हे याहवेह, म जान्दछु, मानिसको जीवन उसको आफ्नो हातमा छैन;
24 हे याहवेह, मलाई सुधार्नुहोस्, तर तपाईंको न्यायअनुसार,
25 तपाईंको क्रोध ती राष्ट्रहरूमाथि खन्याइदिनुहोस्,