1 “यरूशलेमका सडकहरूहुँदो माथि र तल जा;
2 यद्यपि तिनीहरूले, ‘जीवित याहवेहलाई साक्षी राखेर’ भन्छन्,
3 हे याहवेह, के तपाईंका आँखाले सत्यतालाई खोज्दैन र?
4 मैले त सोचेको थिएँ,
5 यसकारण म तिनीहरूका अगुवाहरूकहाँ जानेछु,
6 यसकारण जङ्गलबाट निस्केको सिंहले तिनीहरूलाई आक्रमण गर्नेछ;
7 “मैले तिमीहरूलाई किन क्षमा गरूँ?
8 तिनीहरू पोसिएर कामवासनाले मातिएका घोडाहरूजस्तै छन्,
9 के म यी पापहरूका निम्ति तिनीहरूलाई दण्ड नदिऊँ?”
10 “यहूदाका दाखबारीहरूभित्र जा, र तिनीहरूलाई नाश गर्,
11 इस्राएलको घराना र यहूदाको घराना
12 तिनीहरूले याहवेहको बारेमा झूटो बोलेका छन्;
13 अगमवक्ताहरूले हावाका कुरा मात्रै गर्छन्,
14 यसकारण सेनाहरूका याहवेह परमेश्वर यसो भन्नुहुन्छ:
15 याहवेह घोषणा गर्नुहुन्छ, “हे इस्राएलको घराना,
16 तिनीहरूको काँडका ठोक्रोहरू खुला चिहानजस्तो छन्;
17 तिनीहरूले तिमीहरूका फसल र खानेकुरा निल्नेछन्;
18 “ती दिनहरूमा पनि म तिमीहरूलाई पूर्ण रूपले नाश गर्नेछैनँ,” याहवेह घोषणा गर्नुहुन्छ।
19 “जब मानिसहरूले सोध्छन्, ‘याहवेह हाम्रा परमेश्वरले हामीलाई यो सबै किन गर्नुभएको होला?’ तैँले तिनीहरूलाई यस्तो जवाफ दिनू, ‘जसरी तिमीहरूले मलाई त्याग्यौ र तिमीहरूको आफ्नै देशमा विदेशी देवताहरूको सेवा गर्यौ, त्यसरी नै अब तिमीहरूले बिरानो देशमा विदेशीहरूको सेवा गर्नेछौ।’
20 “याकोबको घरानालाई यसो भन्,
21 यो कुरा सुन, हे मूर्ख र विवेकहीन मानिसहरू हो,
22 के तिमीहरू मेरो भय मान्दैनौ?”
23 तर यी मानिसहरूको हृदय हठी र विद्रोही छ;
24 तिनीहरू आफ्ना हृदयमा यसो भन्दैनन्,
25 तिमीहरूका अपराधले यी कुराहरू टाढा भएका छन्;
26 “मेरा मानिसहरूका बीचमा दुष्ट मानिसहरू छन्,
27 चराहरूले भरिएको पिन्जराझैँ,
28 अनि तिनीहरू मोटा र चिल्ला भएका छन्।
29 के म यी कामहरूका निम्ति तिनीहरूलाई दण्ड नदिऊँ?”
30 “देशमा एउटा डरलाग्दो र विचलित पार्ने
31 अगमवक्ताहरूले झूटो अगमवाणी गर्छन्;