1 “हे बेन्यामीनीहरू हो, सुरक्षाको निम्ति
2 सियोनकी छोरी, जो सुन्दरी र कोमल छे,
3 गोठालाहरू आ-आफ्ना बगाल लिएर त्यसको विरुद्धमा आउनेछन्;
4 “यरूशलेमको विरुद्धमा लडाइँको तयारी गर!
5 यसकारण उठ, हामी राति त्यसमाथि आक्रमण गरौँ,
6 सेनाहरूका याहवेह यसो भन्नुहुन्छ:
7 जसरी इनारबाट पानी निस्कन्छ,
8 हे यरूशलेम यो चेतावनी सुन्,
9 सेनाहरूका याहवेह यसो भन्नुहुन्छ:
10 म कोसँग बोलूँ र कसलाई चेतावनी दिऊँ?
11 यसकारण म याहवेहको क्रोधले भरिएको छु;
12 जब मेरो हात
13 “सबैभन्दा सानादेखि लिएर सबैभन्दा ठूलासम्म
14 तिनीहरूले मेरा मानिसहरूका घाउहरूमा
15 के तिनीहरू आफ्ना घृणित आचरणहरूप्रति लज्जित छन् र?
16 याहवेह यसो भन्नुहुन्छ:
17 मैले तिमीहरूमाथि पहरेदारहरू नियुक्त गरेर भनेँ,
18 यसकारण हे राष्ट्रहरू हो, सुन;
19 हे पृथ्वी, सुन्;
20 शेबादेखि ल्याएको धूप
21 यसकारण याहवेह यसो भन्नुहुन्छ:
22 याहवेह यसो भन्नुहुन्छ:
23 तिनीहरू धनु र भालाले सुसज्जित भएका छन्;
24 हामीले तिनीहरूको बारेमा खबर सुन्यौँ,
25 खेततिर काम गर्न नजाओ,
26 हे मेरा मानिसहरू हो, भाङ्ग्रा लगाओ;
27 “मैले तँलाई धातु जाँच्ने वस्तु
28 तिनीहरू सबै निन्दा गर्दै,
29 आरनमा सिसा जलाउनका लागि खूब जोडसित आगो फुकिन्छ,
30 तिनीहरूलाई खोट लागेको चाँदी भनिन्छ;