1 अम्मोनीहरूको विषयमा:
2 तर दिनहरू आउँदैछन्,” याहवेह घोषणा गर्नुहुन्छ।
3 “हे हेश्बोन, विलाप गर्; किनकि ऐ नाश भएको छ!
4 तँ किन आफ्ना उपत्यकाहरूमा घमण्ड गर्छस्?
5 म तेरा चारैतिरबाट
6 “अनि त्यसपछि म अम्मोनीहरूको सुख-शान्ति फर्काइदिनेछु,”
7 एदोमको विषयमा:
8 हे ददानमा बस्नेहरू हो, भाग, फर्केर जाओ!
9 यदि तँकहाँ अङ्गुर टिप्नेहरू आए भने,
10 तर म एसावलाई पूर्ण रूपमा नाङ्गो बनाइदिनेछु;
11 ‘तिमीहरूका टुहुरा-टुहुरीहरूलाई छोडिराख्; म तिनीहरूको हेरचाह गर्नेछु।
12 याहवेह यसो भन्नुहुन्छ: “यदि कोही कचौराबाट पिउन योग्यको नभए तापनि त्यसले पिउनैपर्छ भने, के तँ दण्ड नपाई उम्कनेछस् र? दण्डबाट तँ उम्कनेछैनस्, तर तैँले दण्डको कचौराबाट पिउनैपर्छ।
13 म आफ्नै नाममा शपथ खान्छु,” याहवेह घोषणा गर्नुहुन्छ, “बोज्रा ध्वस्त हुनेछ; त्यो त्रास, निन्दा र सरापको पात्र हुनेछ; अनि त्यसका सबै सहरहरू सदाका निम्ति ध्वस्त हुनेछन्।”
14 मैले याहवेहबाट एउटा सन्देश सुनेको छु;
15 “हेर्, अब म तँलाई राष्ट्रहरूमध्ये सबैभन्दा सानो तुल्याउनेछु;
16 तेरो डरलाग्दो व्यवहार
17 “एदोम त्रासको पात्र हुनेछ;
18 जसरी सदोम र गमोरा तिनीहरूका छेउछाउका
19 “हेर, यर्दन नदीका झाडीहरूबाट
20 यसकारण एदोमको विरुद्धमा याहवेहको योजना,
21 तिनीहरूको पतनको आवाजले पृथ्वी थरथर काँप्नेछ;
22 हेर! एउटा चील आफ्ना पखेटा फैलाउँदै वेगसित
23 दमस्कसको विषयमा:
24 दमस्कसका मानिसहरू कमजोर भएका छन्;
25 त्यो प्रसिद्ध सहर कसरी त्यागिएको छैन;
26 निश्चय नै तिनीहरूका जवान मानिसहरू सडकहरूमा ढल्नेछन्;
27 “म दमस्कसका पर्खालहरूमा आगो लगाइदिनेछु;
28 बेबिलोनका राजा नबूकदनेसरले आक्रमण गरेका केदार र हासोरका राज्यहरूको बारेमा:
29 तिनीहरूका पालहरू र तिनीहरूका बगालहरू लगिनेछन्;
30 “छिटो टाढा भाग!
31 “उठ र शान्तिमा रहेको राष्ट्रलाई आक्रमण गर,
32 तिनीहरूका ऊँटहरू लुटका माल हुनेछन्;
33 “हासोर सहर स्यालको वासस्थान हुनेछ;
34 यहूदाका राजा सिदकियाहको शासनकालको सुरुका समयमा एलामको बारेमा अगमवक्ता यर्मियाकहाँ आएको याहवेहको वचन यही हो:
35 सेनाहरूका याहवेह यसो भन्नुहुन्छ:
36 म एलामको विरुद्धमा आकाशका चारै दिशाबाट
37 म एलामलाई तिनीहरूका शत्रुहरूको सामु चकनाचुर पार्नेछु;
38 म एलाममा आफ्नो सिंहासन खडा गर्नेछु;
39 “तापनि आउँदा दिनहरूमा