1 बेबिलोन र बेबिलोनीहरूको देशको विषयमा यर्मिया अगमवक्ताद्वारा याहवेहले बोल्नुभएको वचन यही हो:
2 “राष्ट्रहरू बीचमा सूचना दे, र घोषणा गर्;
3 उत्तर दिशाबाट एउटा राष्ट्रले त्यसलाई आक्रमण गर्नेछ,
4 “ती दिनहरूमा र त्यस समयमा,” याहवेह घोषणा गर्नुहुन्छ,
5 तिनीहरूले सियोन जाने बाटो सोध्नेछन्
6 “मेरा मानिसहरू हराएका भेडाहरूजस्तै भएका छन्;
7 जजसले तिनीहरूलाई भेट्टाए, तिनीहरूलाई निले;
8 “बेबिलोनबाट भाग,
9 किनकि हेर, म उत्तरको देशबाट महान् जातिहरूको जमातलाई
10 यसरी बेबिलोनिया लुटिनेछ;
11 “मेरो उत्तराधिकारलाई लुट्ने तिमीहरू,
12 तिमीहरूकी आमा ठूलो शर्ममा पर्नेछे;
13 याहवेहको रिसको कारण त्यसमा कोही बसोबास गर्नेछैन,
14 “हे सबै धर्नुधारीहरू हो,
15 त्यसको विरुद्धमा चारैतिर युद्धको निम्ति कराओ!
16 बेबिलोनबाट छर्नेहरूलाई,
17 “इस्राएल सिंहले खेदेर
18 यसकारण सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर, यसो भन्नुहुन्छ:
19 तर म इस्राएललाई तिनीहरूको आफ्नै खर्कमा फर्काएर ल्याउनेछु;
20 ती दिनहरूमा र त्यस समयमा,” याहवेह घोषणा गर्नुहुन्छ,
21 “मरातैमको देशलाई
22 देशमा युद्धको हल्ला सुनिँदैछ,
23 हेर, सारा पृथ्वीको घन बेबिलोन
24 हे बेबिलोन, मैले तेरा लागि पासो थापेको छु;
25 याहवेहले आफ्नो अस्त्रभण्डार खोल्नुभएको छ,
26 टाढा देशबाट बेबिलोनको विरुद्धमा आओ।
27 त्यसका सबै जवान साँढेहरूलाई मारिदेओ;
28 बेबिलोनबाट भाग्नेहरू र शरण लिने मानिसहरूले
29 “धनुकाँड चलाउन सक्ने सबै सिपालु धनुर्धारीहरूलाई
30 यसकारण त्यसका जवान मानिसहरू सडकहरूमा ढल्नेछन्;
31 “हेर, हे अहङ्कारी बेबिलोन, म तेरो विरुद्धमा छु,”
32 त्यो अहङ्कारी बेबिलोन ठक्कर खाएर लड्नेछे,
33 सेनाहरूका याहवेह यसो भन्नुहुन्छ:
34 तापनि तिनीहरूका उद्धारकर्ता शक्तिशाली हुनुहुन्छ;
35 “बेबिलोनीहरूको विरुद्धमा एउटा तरवार परेको छ!”
36 तिनीहरूका झूटा अगमवक्ताहरूको विरुद्धमा तरवार चलेको छ!
37 त्यसका घोडाहरू, रथहरू
38 देशका पानीका मुहानहरूमा खडेरी परोस्!
39 “यसकारण त्यहाँ मरुभूमिका जङ्गली जनावर र हुँडारहरू बस्नेछन्;
40 जसरी मैले सदोम र गमोरालाई
41 “हेर! उत्तरबाट एक दल सेना आउँदैछ;
42 तिनीहरू धनु र भालाहरूले सुसज्जित छन्;
43 बेबिलोनको राजाले तिनीहरूको बारेमा खबर सुनेको छ;
44 हेर, यर्दन नदीका झाडीहरूबाट
45 यसकारण बेबिलोनको विरुद्धमा याहवेहले जे योजना गर्नुभएको छ,
46 बेबिलोन कब्जा गरिएको आवाजले पृथ्वी थरथर काँप्नेछ;