Jeremias 48

NPIONCB

1 मोआबको विषयमा:

2 मोआबको प्रशंसा फेरि कहिल्यै हुनेछैन;

3 होरोनैमबाट पीडाको चीत्कार उठ्नेछ,

4 मोआब नष्‍ट हुनेछ;

5 तिनीहरू दुःखी भएर रुँदै

6 भाग! आफ्नो जीवन बचाउनलाई दौड;

7 किनकि तिमीहरूले आफ्ना कामहरू र धनसम्पत्तिहरूमा भरोसा राखेका कारण,

8 विनाशकर्ता प्रत्येक सहरको विरुद्धमा आउनेछ;

9 मोआबमा नुन छरिदेओ;

10 “याहवेहको काममा लापर्बाही गर्ने व्यक्ति श्रापित होस्!

11 “मोआब त्यसको युवाअवस्थादेखि नै आराममा छ;

12 यसकारण, “हेर, दिनहरू आउँदैछन्,” याहवेह घोषणा गर्नुहुन्छ,

13 जसरी इस्राएलीहरूले बेथेल झूटो देवतामाथि भरोसा गर्दा

14 “तिमीहरूले कसरी भन्‍न सक्छौ,

15 मोआब नष्‍ट हुनेछ र त्यसका सहरहरूमा आक्रमण गरिनेछ;

16 “मोआबको पतन नजिकै आइपुगेको छ;

17 त्यसका वरिपरि बस्‍नेहरू,

18 “हे दीबोन सहरकी छोरीहरू वा बासिन्दाहरू हो,

19 हे अरोएरका बासिन्दाहरू हो,

20 मोआब अपमानित भएकी छे; किनकि ऊ चकनाचुर पारिएकी छे;

21 उच्‍च पठारमाथि न्याय आएको छ—

22 दीबोन, नेबो र बेथ-दिब्लातैममाथि,

23 किर्यातैम, बेथ-गामूल र बेथ-मोनमाथि,

24 किर्योत र बोज्रामाथि—

25 मोआबको सिङ काटियो;

26 “मोआबलाई दाखमद्यले मताओ;

27 ए मोआब, के तैँले इस्राएलको हाँसो उडाएको थिइनस् र?

28 ए मोआबमा बस्‍नेहरू हो, तिमीहरूले आफ्ना सहरहरू छोडेर

29 “हामीले मोआबको घमण्डको बारेमा सुनेका छौँ—

30 ‘म त्यसको अहङ्कार जान्दछु,

31 यसकारण म मोआबको निम्ति बिलौना गर्छु;

32 म याजेरको निम्ति भन्दा तेरो निम्ति धेरै रुन्छु;

33 मोआबका बगैँचाहरू र खेतबारीहरूबाट

34 “हेश्बोनदेखि एलाले र यहससम्म

35 म मोआबका अग्ला-अग्ला ठाउँहरूमा भेटी चढाउनेहरू

36 “यसकारण मोआबका निम्ति मेरो हृदयले बाँसुरीको सोरजस्तै विलाप गर्छ;

37 हरेक मानिसको कपाल खौरिएको छ,

38 मोआबका सबै छानाहरूमा

39 “मोआब कति छरपस्ट भएको छ! तिनीहरू कसरी विलाप गर्दैछन्!

40 याहवेह यसो भन्‍नुहुन्छ:

41 किर्योत सहर कब्जा गरिनेछ,

42 मोआब राष्ट्र नाश हुनेछ;

43 हे मोआबका मानिसहरू हो,

44 “जो आतङ्कबाट भाग्छ,

45 “हेश्बोनका छायामा

46 हे मोआब, तँलाई धिक्‍कार छ!

47 “तरै पनि पछिल्‍ला दिनहरूमा

Ler em outra tradução

Comparar lado a lado