Jeremias 47

NPIONCB

1 फारोले गाजा सहरमाथि आक्रमण गर्नुअगि पलिश्तीहरूको विषयमा यर्मिया अगमवक्ताकहाँ आएको याहवेहको वचन यही हो:

2 याहवेह यसो भन्‍नुहुन्छ:

3 दौडिरहेका घोडाहरूका खुरहरूको आवाजमा

4 किनकि सबै पलिश्तीहरूलाई

5 गाजाले शोकमा आफ्नो कपाल खौरनेछ;

6 रुँदै तैँले भन्‍नेछस्,

7 तर यो कसरी शान्त बस्‍न सक्छ?

Ler em outra tradução

Comparar lado a lado