Jó 6

NPIONCB

1 तब इयोबले जवाफ दिएर भने:

2 “यदि मैले मेरो वेदना तौलिन मात्र सकेको भए,

3 निश्‍चय नै यो समुद्रको बालुवाभन्दा पनि बढी गह्रौँ हुनेथियो—

4 सर्वशक्तिमान्‌का काँडहरू मभित्र छेडिएका छन्,

5 के जङ्गली गधाले घाँस पाउँदा हिनहिनाउँछ र?

6 स्वाद नभएको भोजन नुनविना खान सकिन्छ र?

7 म त्यस्तो भोजनलाई छुन पनि इन्कार गर्छु;

8 “हाय, परमेश्‍वरले मेरो बिन्ती सुनिदिनुभएको भए,

9 यदि परमेश्‍वरले मलाई धुलोपिठो पार्न राजी हुनुभएको भए,

10 तब मैले मेरो मृत्युमा चैन पाउनेथिएँ,

11 “अब मसँग सहन सक्ने बल नै छैन, तब मैले अझै के आशा राखूँ?

12 के म ढुङ्गाजस्तै बलियो छु र?

13 के आफैँलाई बचाउने कुनै शक्ति मसँग छ र;

14 “कुनै मानिसले मित्रबाट पाउनुपर्ने दया पाउँदैन भने,

15 तर मेरा दाजुभाइहरू खहरे खोलाहरू जस्तै भर पर्न नसकिने खालका छन्,

16 तिनीहरू बरफ पग्लेर अन्धकार भएजस्तै

17 तर त्यो सुक्खा ऋतुमा बग्नै छोड्छ,

18 यात्री दलहरू पानीको खोजीमा आफ्नो बाटोबाट तर्किजान्छन्;

19 तेमाका यात्री दलहरूले पानी खोज्छन्,

20 यात्रीहरू ढुक्‍क भएको कारण तिनीहरू दुःखी भएका छन्;

21 अहिले तपाईंहरू पनि मेरो लागि काम नलाग्ने साबित हुनुभयो;

22 के मैले कहिल्यै यसो भनेको छु, ‘मलाई केही दिनुहोस्,

23 अथवा मलाई शत्रुको हातबाट छुटाउनुहोस्,

24 “मलाई सिकाउनुहोस्, र म चुप लाग्नेछु;

25 इमानदार वचनहरू कत्ति कष्‍टदायक छन्,

26 के तपाईंहरूले मैले भनेका कुराहरूलाई सुधार्न खोज्नुभएको हो,

27 तपाईंहरूले त टुहुराहरूलाई पनि चिट्ठा हाल्नुहुन्छ,

28 “तर अहिले मलाई हेरेर दया गर्नुहोस्।

29 सोच्नुहोस्, अन्याय नगर्नुहोस्;

30 के मेरो जिब्रोमा केही दुष्‍टता छ?

Ler em outra tradução

Comparar lado a lado