1 याहवेहले इयोबलाई भन्नुभयो:
2 “के सर्वशक्तिमान्सँग तर्क गर्नेले उहाँलाई सुधार गर्न सक्छ?
3 तब इयोबले याहवेहलाई जवाफ दिए:
4 “म अयोग्य छु, म तपाईंलाई कसरी जवाफ दिन सक्छु?
5 म एक पटकको लागि बोलिहालेँ, तर मसँग कुनै जवाफ छैनँ,
6 तब याहवेह आँधीबेहरीको बीचबाट इयोबसँग बोल्नुभयो:
7 “अब मर्दझैँ कम्मर कसेर खडा हो;
8 “के तैँले मेरो न्यायलाई गलत ठहराउँछस्?
9 के तेरो पाखुरा परमेश्वरको जस्तो छ?
10 त्यसो भए आफूलाई महिमा र गौरवले आभूषित गर्!
11 तेरो रिसको आगो पोखिदे;
12 हरेक घमण्डीलाई हेर्, र तिनीहरूलाई होच्च्याइदे,
13 तिनीहरूलाई एकसाथ धुलोमा गाडिदे;
14 तब तेरो आफ्नै दाहिने हातले तँलाई रक्षा गर्न सक्छ
15 “तँसँगै मैले बनाएको
16 त्यसको कम्मरमा कति बल छ,
17 त्यसको पुच्छर देवदारुजस्तै बलियो हुन्छ;
18 त्यसका हड्डीहरू काँसोका नलीहरू जस्तै बलिया छन्;
19 त्यो परमेश्वरका कामहरूमध्ये पहिलो दर्जामा आउँछ;
20 डाँडाहरूले तिनीहरूका उब्जनी ल्याउँछन्,
21 कमलको बोटमुनि त्यो ढल्कन्छ,
22 कमलका फूलहरूले त्यसलाई आफ्ना छायामुनि लुकाउँछन्;
23 वेगसँग उर्लेर आएको नदीलाई देखेर त्यो डराउँदैन;
24 के त्यसको आँखा खुल्ला हुँदा कसैले त्यसलाई पक्रन सक्छ?