Jó 4

NPIONCB

1 तब एलीपज तेमानीले इयोबलाई जवाफ दिए:

2 “यदि कसैले तपाईंसँग कुरा गर्न खोज्दा के तपाईं झर्को मान्‍नुहुनेछ?

3 हेर्नुहोस्, तपाईंले धेरैलाई शिक्षा दिनुभएको छ;

4 ठक्‍कर खानेहरूलाई तपाईंका वचनहरूले सम्हाल्नुभएको छ;

5 तर अहिले तपाईंलाई सङ्कष्‍ट आइपरेको छ, र तपाईं निरुत्साहित हुनुभएको छ;

6 के तपाईंको भक्तिभाव नै तपाईंको निम्ति आत्मविश्‍वास

7 “अब विचार गर्नुहोस्: कुनै निर्दोष मानिस, कहिल्यै नाश भएको छ?

8 दुष्‍टता जोत्ने र सङ्कट छर्नेहरूले

9 परमेश्‍वरको सासद्वारा तिनीहरू नष्‍ट हुन्छन्;

10 सिंहहरू जति नै गर्जून् र ङ्वार्र-ङुर्र गरून्,

11 शिकारको अभावले गर्दा सिंहहरू मर्छन्,

12 “गोप्य रूपमा एउटा खबर मकहाँ ल्याइयो,

13 रातका तर्साउने सपनाहरू बीच

14 मलाई डर र कम्पले छोप्यो,

15 एउटा आत्माले मेरो अनुहार छोएर गयो;

16 त्यो टक्‍क अडियो;

17 ‘के मरणशील मानिस परमेश्‍वरभन्दा धर्मी हुन सक्छ?

18 यदि परमेश्‍वरले आफ्नै सेवकहरूमाथि भरोसा गर्नुभएन भने,

19 झन् ती माटोका घरमा बस्‍नेहरूलाई कति बढ्ता गर्नुहोला,

20 तिनीहरू बिहान र बेलुकीको समयमा टुक्रा-टुक्रा पारिन्छन्;

21 तिनीहरूका पालका डोरीहरू तानियो भने,

Ler em outra tradução

Comparar lado a lado