Jó 24

NPIONCB

1 “किन सर्वशक्तिमान्‌ले न्यायको निम्ति समयहरू तोक्नुभएको छैन?

2 मानिसहरू जमिनका सिमानाका ढुङ्गाहरू हटाउँछन्;

3 तिनीहरूले टुहुरा-टुहुरीहरूको गधा लैजान्छन्,

4 तिनीहरूले खाँचोमा परेकोलाई बाटोबाट घचेटिदिन्छन्;

5 मरुभूमिमा भएका जङ्गली गधाहरूजस्तै,

6 तिनीहरूले अरूको खेतबाट घाँस बटुल्छन्,

7 लुगाफाटाको अभावमा तिनीहरूले नाङ्गै रात बिताउँछन्;

8 तिनीहरू पहाडहरूका झरीले निथ्रुक्‍क भिज्छन्,

9 अनाथ बालकलाई स्तनपानबाट खोसेर लगिन्छ;

10 लुगाफाटाको अभावमा तिनीहरू नाङ्गै डुलिहिँड्छन्;

11 तिनीहरूले खेतका गराहरूमा जैतुन पेलेर तेल निकाल्छन्;

12 मर्दै गरेकाहरूको चीत्कार सहरबाट माथि उठ्छ,

13 “ज्योतिको विरुद्धमा विरोध गर्नेहरू पनि छन्,

14 जब दिनको उज्यालो जान्छ, हत्याराहरू उठ्छन्;

15 व्यभिचारीको आँखाले साँझपखलाई पर्खिबस्छ;

16 रातमा चोरहरूले घरहरू फोर्छन्,

17 तिनीहरू सबैका लागि मध्यरात तिनीहरूको बिहानी हो;

18 “तापनि तिनीहरू पानीको सतहमा भएका फिँजजस्तै हुन्;

19 गर्मी र खडेरीले पग्लेको हिउँलाई लगेझैँ,

20 गर्भले तिनीहरूलाई भूलिहाल्छ;

21 तिनीहरूले बाँझी र निःसन्तान स्त्रीलाई शिकार बनाउँछन्,

22 तर परमेश्‍वरले शक्तिशालीहरूलाई आफ्नो शक्तिले खिँच्नुहुन्छ;

23 उहाँले तिनीहरूलाई सुरक्षाको भावनामा जिउन दिनुहुन्छ होला,

24 केही क्षणको निम्ति तिनीहरू उच्‍च पारिनेछन्, र त्यसपछि तिनीहरू रहनेछैनन्;

25 “यदि यसो होइन भने कसले मलाई झूटो ठहराउन सक्छ,

Ler em outra tradução

Comparar lado a lado