Jó 23

NPIONCB

1 तब इयोबले जवाफ दिए:

2 “आज पनि मेरो गुनासो तितो छ;

3 यदि मैले उहाँलाई कहाँ भेट्टाउन सक्छु भनी जानेको भए;

4 म आफ्नो मुद्दा उहाँको सामु पेश गर्नेथिएँ,

5 उहाँले मलाई कस्तो जवाफ दिनुहुँदो रहेछ भनी म पत्तो लगाउनेथिएँ,

6 के उहाँले मलाई आफ्नो महान् शक्तिले विरोध गर्नुहुन्थ्यो?

7 त्यहाँ धर्मी मानिसले तिनीहरूको निर्दोषता उहाँको सामु स्थापित गर्न सक्छन्,

8 “यदि म पूर्वमा गएँ भने, उहाँ त्यहाँ हुनुहुन्‍न;

9 जब उहाँ उत्तरमा काम गर्नुहुन्छ, म उहाँलाई देख्न सक्दिनँ;

10 तर उहाँले मैले लिएको मार्ग जान्‍नुहुन्छ;

11 मेरा खुट्टाहरूले उहाँका पाइलाहरूलाई नजिकबाट पछ्याएका छन्;

12 म उहाँका ओठका आज्ञाहरूबाट तर्किएर गएको छैनँ;

13 “तर उहाँ अपरिवर्तनीय हुनुहुन्छ, र कसले उहाँको विरोध गर्न सक्छ?

14 उहाँले आफ्नो आदेश मेरो विरुद्धमा जारी गर्नुहुन्छ,

15 यसैकारण म उहाँको सामु त्रसित हुन्छु;

16 परमेश्‍वरले मेरो हृदयलाई मूर्च्छा पार्नुभएको छ;

17 बाक्लो अन्धकारले मेरो अनुहारलाई छोप्छ,

Ler em outra tradução

Comparar lado a lado