1 तब एलीपज तेमानीले जवाफ दिए:
2 “के कुनै मानिस परमेश्वरको निम्ति लाभदायक हुन सक्छ र?
3 यदि तपाईं धर्मी व्यक्ति हुनुभएको भए तापनि
4 “के तपाईंको भक्तिको कारण उहाँले तपाईंलाई हप्काउनुहुन्छ,
5 के तपाईंको दुष्टता ठूलो छैन र?
6 तपाईंले कारणविना आफ्ना दाजुभाइहरूबाट सुरक्षाको माग गर्नुहुन्छ;
7 तपाईंले थाकेकाहरूलाई पिउनलाई पानी दिनुभएन,
8 यद्यपि तपाईं जमिन भएको एक शक्तिशाली
9 तपाईंले विधवाहरूलाई रित्तै हात पठाउनुभयो,
10 त्यसैकारण तपाईंका चारैतिर पासोहरू छन्,
11 त्यसैले यति धेरै अँध्यारो छ कि तपाईंले देख्न सक्नुहुन्न;
12 “के परमेश्वर स्वर्गका सर्वोच्चमा हुनुहुन्न र?
13 तापनि तपाईं भन्नुहुन्छ, ‘परमेश्वरले के जान्नुहुन्छ र?
14 जब उहाँ आकाशमण्डलहरूमा यताउति हिँड्डुल गर्नुहुन्छ,
15 के तपाईं दुष्ट मानिसहरू हिँडेको
16 तिनीहरूको समयभन्दा अगि नै तिनीहरूलाई लगिए;
17 तिनीहरूले परमेश्वरलाई भने, ‘हामीलाई एकलै छाडिदिनुहोस्!
18 तरै पनि उहाँले तिनीहरूका घरहरू उत्तम कुराहरूले भरिदिनुभयो;
19 धर्मीहरूले तिनीहरूको बरबादी देख्छन् र रमाउँछन्;
20 ‘निश्चय हाम्रा बैरीहरू नष्ट भएका छन्,
21 “परमेश्वरमा समर्पित हुनुहोस्, र उहाँसँग मिलाप गर्नुहोस्;
22 उहाँको मुखको निर्देशन स्वीकार गर्नुहोस्,
23 यदि तपाईं सर्वशक्तिमान्कहाँ फर्कनुभयो भने,
24 र तपाईंको सुनहरू धुलोमा,
25 तब सर्वशक्तिमान् नै तपाईंका निम्ति सुन
26 तब निश्चय नै तपाईंले सर्वशक्तिमान्मा खुशी पाउनुहुनेछ,
27 तपाईंले परमेश्वरसँग प्रार्थना गर्नुहुनेछ, र उहाँले तपाईंलाई सुन्नुहुनेछ,
28 तपाईंले निर्णय गर्नुभएका कुराहरू पूरा हुनेछन्,
29 जब मानिसहरूलाई होच्याइनेछ,
30 उहाँले पापीहरूलाई समेत छुटाउनुहुनेछ,