Jó 17

NPIONCB

1 मलाई सास फेर्न गाह्रो परेको छ;

2 साँच्‍चै, ठट्टा गर्नेहरूले मलाई घेरेका छन्;

3 “हे परमेश्‍वर, तपाईंले माग गर्नुभएको धरौटी मलाई दिनुहोस्।

4 तपाईंले तिनीहरूको बुझ्ने दिमागलाई बन्द गरिदिनुभएको छ;

5 यदि कसैले आफ्नो फाइदाको निम्ति आफ्ना मित्रहरूलाई धोका दिन्छ भने,

6 “परमेश्‍वरले मलाई हरेकको निम्ति एउटा उखान बनाउनुभएको छ,

7 मेरा आँखा शोकले गर्दा धमिला भएका छन्;

8 धर्मी मानिसहरू मेरो यस्तो हालत देखेर तीन छक्‍क परेका छन्;

9 तापनि धर्मी मानिसहरू आफ्नै मार्गमा अटल रहनेछन्;

10 “तर तपाईंहरू सबै आएर फेरि कोसिस गर्नुहोस्!

11 मेरा दिनहरू बितेर गए, मेरा योजनाहरू चकनाचुर भए;

12 तिनीहरूले रातलाई दिन भन्छन्;

13 यदि मैले आशा गरेको घर भनेकै चिहान हो भने

14 यदि मैले चिहानलाई, ‘तपाईं मेरो पिता हुनुहुन्छ,’

15 त्यसो भए मेरो आशा खोइ कहाँ छ त?

16 के मेरो त्यो आशा तल मृत्युको ढोकासम्म जानेछ र?

Ler em outra tradução

Comparar lado a lado