1 तब इयोबले जवाफ दिए:
2 “मैले यस्ता धेरै कुराहरू सुनेको छु;
3 तपाईंहरूको वाहियात भाषणहरूको अन्त्य कहिल्यै हुँदैन?
4 यदि तपाईंहरू मेरो ठाउँमा हुनुभएको भए,
5 तर मेरो मुखले तपाईंहरूलाई हौसला दिन्थ्यो;
6 “मैले बोले तापनि मेरो दुःख कम हुँदैन;
7 साँच्चै नै परमेश्वर, तपाईंले मलाई थकित पार्नुभएको छ;
8 तपाईंले मलाई हाड र छाला मात्र बनाउनुभएको छ,
9 परमेश्वरले आफ्नो क्रोधमा मलाई छिन्नभिन्न पार्नुहुन्छ र घृणा गर्नुहुन्छ;
10 मानिसहरूले मलाई जिस्काउन आफ्ना मुख खोल्छन्;
11 परमेश्वरले मलाई अधर्मीहरूका हातमा सुम्पिदिनुभएको छ,
12 सबै कुरा मसँग ठिकठाक थियो,
13 उहाँका धनुर्धारीहरूले मलाई चारैतिरबाट घेरेका छन्।
14 उहाँ पटक-पटक ममाथि आइलाग्नुहुन्छ;
15 “मैले मेरो छालामाथि भाङ्ग्रा सिलाएको छु,
16 रुँदा-रुँदा मेरो अनुहार रातो भएको छ,
17 तापनि मेरा हातहरूले हिंसा गरेका छैनन्,
18 “हे पृथ्वी, मेरो रगतलाई नछोप्;
19 अहिले पनि मेरो साक्षी स्वर्गमा हुनुहुन्छ;
20 मेरा आँखाले परमेश्वरको सामु धरधरी आँसु झार्दा
21 एक व्यक्तिले मित्रको पक्षमा बिन्ती गरेझैँ,
22 “थोरै वर्ष बितेर गइसकेपछि,