Joel 3

NPIONCB

1 “ती दिनहरूमा र त्यस समयमा,

2 तब म सबै राष्ट्रहरूलाई एकसाथ भेला गर्नेछु,

3 तिनीहरूले मेरा मानिसहरूमाथि चिट्ठा हाले,

4 “अब हे टायर र सीदोन, र पलिश्तीका सारा मानिसहरू हो, मेरो विरुद्धमा तिमीहरूको के छ? के तिमीहरूले मैले जे गरेको छु, त्यसको बदला लिँदैछौ? यदि तिमीहरूले बदला लिइरहेका छौ भने तिमीहरूले जे गरेका छौ, त्यो तिमीहरूकै टाउकोमा म चाँडै नै खन्याइदिनेछु।

5 किनकि तिमीहरूले मेरो चाँदी र मेरो सुन, साथै मेरा बहुमूल्य सम्पत्तिहरू तिमीहरूका दरबारहरूमा लगेका छौ।

6 तिमीहरूले यहूदा र यरूशलेमका मानिसहरूलाई आफ्ना मातृभूमिदेखि टाढा पठाउन ग्रीकहरूका हातमा बेचेका छौ।

7 “हेर, तिमीहरूले तिनीहरूलाई बेचेको ठाउँदेखि, म तिनीहरूलाई फिर्ता ल्याउनेछु; अनि तिमीहरूले जे गरेका छौ, त्यो म तिमीहरूका टाउकोमा खन्याइदिनेछु।

8 म तिमीहरूका छोरा र छोरीहरूलाई यहूदाका मानिसहरूका हातमा बेचिदिनेछु; अनि तिनीहरूले यिनीहरूलाई एउटा टाढाको राष्ट्र शबीहरूको हातमा बेचिदिनेछन्।” याहवेहले बोल्नुभएको छ।

9 राष्ट्रहरूका बीचमा यो घोषणा गर:

10 तिमीहरूका हलोका फालीहरूलाई पिटेर तरवार

11 चाँडो गरी आओ, हे चारैतिरका सारा राष्ट्रहरू हो;

12 “राष्ट्रहरू तयार होऊन्;

13 हँसिया लगाओ,

14 फैसला गरिने बेँसीमा

15 सूर्य र चन्द्रमा अँध्यारो हुनेछन्,

16 सियोनको पर्वतदेखि याहवेह गर्जनुहुनेछ,

17 “त्यसपछि तिमीहरूले जान्‍नेछौ, म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ;

18 “ती दिनमा पर्वतहरूले नयाँ दाखमद्य चुहाउनेछन्;

19 तर इजिप्ट उजाड हुनेछ,

20 यहूदामा मानिसहरू सदासर्वदा बसोबास गर्नेछन्;

21 के म निर्दोषहरूका रगतको बदला नलिई छोडौँ?

Ler em outra tradução

Comparar lado a lado