1 सियोनमा तुरही फुक;
2 अन्धकारमय र उदासी दिन,
3 तिनीहरूका अगि आगोले भस्म पार्छ;
4 तिनीहरू घोडाहरूजस्ता देखिन्छन्;
5 रथहरूका आवाजसँगै
6 यिनीहरूलाई देखेर राष्ट्रहरू डरले थरथर काप्छन्;
7 तिनीहरू योद्धाले जस्तै जाइलाग्छन्;
8 तिनीहरू हिँड्दा एक-अर्कासँग नठोकी,
9 तिनीहरू सहरभित्र जाइलाग्छन्;
10 तिनीहरूका सामु पृथ्वी थर्किन्छ;
11 याहवेह आफ्नो सेनाको
12 “अहिले पनि,” याहवेह घोषणा गर्नुहुन्छ,
13 तिमीहरूको कपडा होइन,
14 कसले जान्दछ र? उहाँ फर्केर पुनर्विचार गर्नुहोला;
15 सियोन पर्वतमा तुरही फुक,
16 मानिसहरू भेला गर,
17 याहवेहको सामु सेवा गर्ने पुजारीहरू,
18 त्यसपछि याहवेह आफ्नो देशको निम्ति डाही हुनुभयो,
19 याहवेहले तिनीहरूलाई जवाफ दिनुभयो:
20 “म उत्तरको सेनालाई तिमीहरूदेखि टाढा लखेट्नेछु,
21 हे यहूदाको देश, भयभीत नहो;
22 हे जङ्गली जनावरहरू हो, नडराओ;
23 हे सियोनका मानिसहरू हो, हर्षित होओ,
24 तिमीहरूका खलाहरू अन्नले भरिनेछन्;
25 “म तिमीहरूलाई सलहले खाइदिएका वर्षहरूको क्षतिपूर्ति दिनेछु—
26 तिमीहरू अघाउन्जेल खानलाई तिमीहरूसँग प्रशस्त भोजन हुनेछ;
27 त्यसपछि तिमीहरूले जान्नेछौ, कि म इस्राएलमा छु,
28 “अनि यसपछि,
29 ती दिनहरूमा म मेरो आत्मा मेरा सेवकहरू,
30 म आकाशमा र पृथ्वीमा
31 याहवेहको महान् र डरलाग्दो दिन आउनअगि
32 अनि याहवेहको नाम पुकार्ने