Amós 1

NPIONCB

1 आमोसका वचनहरू, जो तकोका गोठालाहरूमध्येका एक जना थिए। जब उज्जियाह यहूदाका राजा थिए र यारोबामका छोरा योआशचाहिँ इस्राएलका राजा थिए, तब भुइँचालो जानुभन्दा दुई वर्षअगि आमोसले इस्राएलको बारेमा यस्तो दर्शन देखेका थिए।

2 तिनले भने:

3 याहवेह यसो भन्‍नुहुन्छ:

4 म हजाएलको घरमा आगो पठाउनेछु,

5 म दमस्कसका ढोकालाई फोरिदिनेछु;

6 याहवेह यसो भन्‍नुहुन्छ:

7 म गाजाका पर्खालहरूमाथि आगो पठाउनेछु,

8 म अश्दोदको राजा

9 याहवेह यसो भन्‍नुहुन्छ:

10 म टायरका पर्खालहरूमाथि आगो पठाउनेछु,

11 याहवेह यसो भन्‍नुहुन्छ:

12 म तेमानमाथि आगो पठाउनेछु;

13 याहवेह यसो भन्‍नुहुन्छ:

14 म रब्बाका पर्खालहरूमाथि आगो पठाउनेछु,

15 रब्बाका राजाका साथै तिनी र तिनका अधिकारीहरू

Ler em outra tradução

Comparar lado a lado