Isaías 59

NPIONCB

1 हेर, याहवेहको हात बचाउन नसक्ने गरी छोटो भएको छैन,

2 तर तिमीहरूका अपराधहरूले

3 किनकि तिमीहरूका हातहरू रगतले

4 कसैले पनि न्यायको माग गर्दैन;

5 तिनीहरू विषालु सर्पका अण्डा ओथ्राउँछन्,

6 तिनीहरूका जालले कपडा बनाउन सकिँदैन;

7 तिनीहरूका खुट्टा पाप गर्न दौडिन्छन्;

8 तिनीहरू शान्तिको मार्ग जान्दैनन्;

9 यसकारण न्याय हामीबाट टाढा छ,

10 अन्धाले जस्तै हामी भित्ता छामछाम-छुमछुम गर्छौँ,

11 हामी भालुजस्तै कराउँछौँ;

12 किनकि हाम्रा अपराधहरू तपाईंको दृष्‍टिमा धेरै छन्,

13 हामीले याहवेहको विरुद्ध विश्‍वासघात र विद्रोह गरेका छौँ;

14 यसरी न्यायलाई पछिल्तिर पन्छाएका छौँ,

15 सत्यता कहीँ पनि पाइँदैन,

16 उहाँले कोही पनि नभएको देख्नुभयो;

17 उहाँले आफ्नो धार्मिकताको छाती-पाता

18 तिनीहरूले गरेअनुसार

19 पश्‍चिमबाट, विदेशीहरूले याहवेहको नामको डर मान्‍नेछन्,

20 “आफ्ना पापको पश्‍चात्ताप गरी फर्कने

21 याहवेह भन्‍नुहुन्छ, “मेरो करार तिनीहरूसित चाहिँ यही नै हो। तँमाथि मेरो जुन आत्मा छ, त्यो तँबाट हट्नेछैन; अनि मैले तेरो मुखमा राखिदिएको मेरो वचन तेरो मुखबाट अथवा तेरा छोराछोरीहरूका मुखबाट, न त अब उसो तिनीहरूका सन्तानहरूका मुखबाट सदासर्वदाका निम्ति हट्नेछ,” याहवेह भन्‍नुहुन्छ।

Ler em outra tradução

Comparar lado a lado