1 “उच्च सोरले करा, चुप लागेर नबस्।
2 किनकि तिनीहरूले मलाई दिनहुँ खोज्छन्;
3 तिनीहरू भन्छन्, ‘हामीहरूले उपवास बस्यौँ,
4 तिमीहरूका उपवास वाद-विवाद,
5 के मानिसले एक दिन मात्र आफूलाई विनम्र तुल्याउने
6 “मैले चाहेको उपवास:
7 के तिमीहरूका भोजन भोकाएकाहरूसित बाँड्नु,
8 जब तिमीहरू यी सबै गर्न थाल्छौ,
9 जब तिमीहरूले पुकार्नेछौ, र याहवेहले जवाफ दिनुहुनेछ;
10 यदि तिमीहरू भोकाहरूका पक्षमा खडा भयौ,
11 याहवेहले तिमीहरूलाई सधैँ अगुवाइ गर्नुहुनेछ;
12 तिमीहरूका मानिसहरूले प्राचीन भग्नावशेषहरू पुनर्निर्माण गर्नेछन्;
13 “यदि तिमीहरूले आफ्ना खुट्टाहरूलाई शब्बाथ दिन उल्लङ्घन गर्नबाट,
14 तब तिमीहरूले आफ्नो आनन्द याहवेहमा पाउनेछौ,