1 धर्मी जनहरू नाश हुन्छन्,
2 धर्मको मार्गमा हिँड्नेहरू
3 “तर हे टुनामुना गर्ने स्त्रीका सन्तान,
4 तिमीहरू कसलाई गिल्ला गर्दछौ?
5 तिमीहरू फलाँटका रूखहरूको बीचमा
6 खोल्साका चिल्ला ढुङ्गाहरूको बीचमा भएका मूर्तिहरू तिमीहरूका भाग हुन्;
7 तिमीहरूले आफ्नो ओछ्यान अग्ला डाँडाहरूमा बिछ्याएका छ्यौ;
8 तिमीहरूका ढोका र चौकसहरूको पछिल्तिर
9 तिमीहरू मोलोखकहाँ जैतुनको तेल लिएर गयौ;
10 तिमीहरू आफ्नो लामो मार्गले गर्दा थकित भयौ,
11 “कोसित तिमीहरू यति साह्रो डरायौ र त्रसित भयौ,
12 म तिमीहरूका धार्मिकता र तिमीहरू कामहरू देखाइदिनेछु,
13 तिमीहरूले सहायताको निम्ति पुकार्दा
14 तब यसो भनिनेछ:
15 किनकि उच्च र सर्वश्रेष्ठ परमेश्वर भन्नुहुन्छ:
16 म सदाको निम्ति दोष दिइरहनेछैनँ,
17 मलाई त्यसको पापपूर्ण लोभले रिस उठायो;
18 मैले त्यसका चालहरू देखेको छु,
19 म शोक गर्नेहरूका ओठमा प्रशंसा सृष्टि गरिदिनेछु।”
20 तर दुष्टहरू अस्थिर समुद्रझैँ हुन्,
21 मेरा परमेश्वर भन्नुहुन्छ, “दुष्टहरूलाई शान्ति हुँदैन।”