Isaías 56

NPIONCB

1 याहवेह यसो भन्‍नुहुन्छ:

2 त्यो मानिस धन्यको हो, जसले यो गर्छ;

3 याहवेहमा समर्पित भएको कुनै परदेशीले यसो नभनोस्,

4 किनकि याहवेह यसो भन्‍नुहुन्छ:

5 तिनीहरूलाई मेरो मन्दिर र त्यसका पर्खालहरूभित्र

6 आफूलाई याहवेहमा समर्पित गरेका परदेशीहरू,

7 तिनीहरूलाई म आफ्नो पवित्र पर्वतमा ल्याउनेछु।

8 इस्राएलका निर्वासितहरूलाई बटुल्नुहुने

9 हे मैदानका सबै पशुहरू हो, आओ!

10 इस्राएलका पहरेदारहरू अन्धा छन्;

11 तिनीहरू असाध्यै भोकाएका कुकुरहरू हुन्;

12 प्रत्येक यसो भनेर कराउँछन्, “आओ, मलाई मद्य देओ!

Ler em outra tradução

Comparar lado a lado