Isaías 60

NPIONCB

1 “प्रकाशमान् हो, उठ्; किनकि तेरो ज्योति आएको छ,

2 हेर्, अन्धकारले पृथ्वीलाई ढाक्छ,

3 जातिहरू तेरो प्रकाशमा आउनेछन्,

4 “तेरा आँखा उठाएर चारैतिर हेर्:

5 तब तैँले हेर्नेछस् र चम्कनेछस्;

6 ऊँटहरूका बथान, मिद्यान र एपाका

7 केदारका सबै बगालहरू तँकहाँ भेला गराइनेछन्;

8 “बादलझैँ उड्ने,

9 निश्‍चय नै टापुहरूले मलाई हेर्नेछन्;

10 “विदेशीहरूले तेरा पर्खालहरू पुनर्निर्माण गर्नेछन्,

11 तेरा सहरका मूलढोकाहरू सधैँ खुला रहनेछन्;

12 किनकि तेरो सेवा नगर्ने जाति र राज्य सर्वनाश हुनेछन्;

13 “लेबनानको गौरव तँकहाँ आउनेछ,

14 तँलाई अत्याचार गर्नेहरूका छोराछोरीहरू तेरो सामु निहुरेर आउनेछन्;

15 “तँ त्यागिएकी र घृणित भएकी,

16 तैँले जातिहरूको दूध पिउनेछस्,

17 म तँलाई काँसाको सट्टामा सुन

18 तेरो देशमा फेरि हिंसा सुनिनेछैन,

19 अब उसो दिनमा तेरो निम्ति सूर्यले ज्योति दिनेछैन,

20 तेरो सूर्य फेरि कहिल्यै अस्ताउनेछैन,

21 तब तेरा सबै मानिसहरू धार्मिक हुनेछन्;

22 तिमीहरूमध्ये सबैभन्दा थोरैचाहिँ हजार हुनेछ;

Ler em outra tradução

Comparar lado a lado