1 कसले हाम्रो समाचारलाई विश्वास गरेको छ?
2 ऊ उहाँको सामु कलिलो टुसाजस्तो,
3 मानिसहरूबाट ऊ घृणित र तिरस्कृत गरियो,
4 निश्चय नै उसले हाम्रा दुःखहरू आफूमाथि लियो;
5 तर ऊ त हाम्रै अधर्महरूका निम्ति छेडियो।
6 हामी सबै भेडाहरूझैँ बरालिएका छौँ;
7 उसलाई सताइयो र उसलाई कष्ट दिइयो,
8 अत्याचार र न्यायद्वारा भएर ऊ लगियो।
9 उसको चिहान दुष्टहरूसित बनाइयो,
10 तरै पनि याहवेहलाई उसलाई कुल्चिन र कष्ट दिन इच्छा लाग्यो;
11 उसको प्राणको कष्टपछि
12 यसकारण म उसलाई महान्हरूसित एउटा भाग दिनेछु;