Isaías 54

NPIONCB

1 “हे बाँझी स्त्री, गीत गा!

2 “तेरो पालको ठाउँ बढा,

3 किनकि तँ दाहिने र देब्रेतिर फैलिनेछस्;

4 “नडरा, तँ शर्ममा पर्नेछैनस्।

5 किनकि तेरो सृष्‍टिकर्ता तेरो पति हुनुहुन्छ;

6 तेरा परमेश्‍वर भन्‍नुहुन्छ,

7 केही समयको लागि मैले तँलाई त्यागेको थिएँ,

8 रिसको झोँकमा मैले आफ्नो अनुहार

9 “यो मेरो निम्ति नोआको समयजस्तै हो;

10 पहाडहरू हल्‍लाइए

11 “हे दुःखमा परेकी, आँधीबेहरीले पछारिएकी र सान्त्वना नपाएकी सहर,

12 म तेरा सुरक्षा पर्खालहरू लालमणिले,

13 तेरा सबै छोराहरू याहवेहद्वारा सिकाइनेछन्;

14 तँ धार्मिकतामा स्थापित गरिनेछस्:

15 यदि कसैले तँमाथि आक्रमण गर्‍यो भने त्यो मेरो काम हुनेछैन;

16 “हेर्, लोहारलाई सृष्‍टि गर्ने म नै हुँ,

17 तेरो विरुद्धमा बनाइएको हतियार पनि काम लाग्नेछैन;

Ler em outra tradução

Comparar lado a lado