1 हे सियोन, जाग्, जाग्,
2 हे यरूशलेम, तेरो धुलो टक्टक्या;
3 किनकि याहवेह यसो भन्नुहुन्छ:
4 किनकि प्रभु याहवेह यसो भन्नुहुन्छ:
5 “अब यहाँ मेरो के छ र?” याहवेह घोषणा गर्नुहुन्छ।
6 यसकारण मेरा मानिसहरूले मेरो नाम जान्नेछन्;
7 सुसमाचार ल्याउनेहरू,
8 सुन्! तेरा पहरेदारहरू आफ्ना सोर उचाल्छन्;
9 हे यरूशलेमका भग्नावशेषहरू हो,
10 सबै जातिहरूले देख्ने गरी
11 गइहाल! गइहाल! त्यहाँबाट निस्केर गइहाल!
12 तर तिमीहरू हतार-हतार गरी जानेछैनौ;
13 हेर, मेरो सेवकले बुद्धिमानीसाथ काम गर्नेछ;
14 जसरी उसदेखि धेरै जना चकित थिए—
15 त्यसरी नै उसले धेरै जातिहरूलाई पवित्र पार्नेछ;