Isaías 51

NPIONCB

1 “हे धार्मिकताको पछि लाग्नेहरू

2 तिमीहरूका पुर्खा अब्राहाम,

3 निश्‍चय नै याहवेहले सियोनलाई सान्त्वना दिनुहुनेछ,

4 “हे मेरा प्रजा हो, मेरा कुरामा ध्यान देओ;

5 मेरो धार्मिकता नजिक छ,

6 तिमीहरूका आँखा आकाशतिर उठाओ,

7 “जे असल छ, त्यो जान्‍नेहरू

8 किनकि तिनीहरूलाई किराले लुगा खाएझैँ खानेछन्;

9 जाग, जाग! हे याहवेहको बाहुली,

10 के तपाईं त्यही हुनुहुन्‍न? जसले समुद्र सुकाउनुभयो,

11 याहवेहका मोल तिरेर छुटाइएकाहरू फर्कनेछन्।

12 “म, हो! म नै हुँ, जसले तिमीहरूलाई सान्त्वना दिन्छु।

13 तिमीहरू आफ्नो सृष्‍टिकर्ता याहवेहलाई भुल्छौ,

14 डरले काँपिरहेका कैदीहरू चाँडै मुक्त भइजानेछन्;

15 किनकि म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ,

16 मैले तेरो मुखमा आफ्नो वचन हालिदिएको छु;

17 जाग्, जाग्!

18 त्यसले जन्माएका छोराहरूमध्ये

19 यी दुवै विपत्तिहरू तँमाथि आएका छन्—

20 तेरा छोराहरू बेहोस छन्;

21 यसकारण यो कुरा सुन्, तँ दुःखित

22 आफ्ना मानिसहरूलाई रक्षा गर्नुहुने,

23 तिमीहरूलाई सताउनेहरूको हातमा म क्रोधको कचौरा राखिदिनेछु,

Ler em outra tradução

Comparar lado a lado