Isaías 50

NPIONCB

1 याहवेह यसो भन्‍नुहुन्छ:

2 म आउँदा किन कोही थिएन?

3 म आकाशलाई अन्धकारले ढाक्छु,

4 थाकेकाहरूलाई उत्साह दिने शब्द जान्‍नका निम्ति

5 प्रभु याहवेहले मेरा कानहरू खोलिदिनुभएको छ,

6 मलाई पिट्नेहरूतिर मैले आफ्नो पिठिउँ नाङ्गो देखाइदिएँ,

7 प्रभु याहवेहले मलाई सहायता दिनुभएकोले

8 मलाई निर्दोष ठहराउनुहुने मेरो छेउमा हुनुहुन्छ।

9 मलाई सहायता गर्नुहुने प्रभु याहवेह नै हुनुहुन्छ।

10 तिमीहरूमा कसले याहवेहको डर मान्छ

11 तर अब तिमीहरू जसले आगो बाल्छौ,

Ler em outra tradução

Comparar lado a lado