1 हे टापुहरू हो, मेरो कुरा सुन;
2 उहाँले मेरो मुख उध्याएको तरवारझैँ बनाउनुभयो;
3 उहाँले मलाई भन्नुभयो, “तँ मेरो सेवक इस्राएल होस्,
4 तर मैले भनेँ, “मैले व्यर्थैमा परिश्रम गरेछु;
5 यसैले अब याहवेह भन्नुहुन्छ—
6 उहाँ भन्नुहुन्छ:
7 जसलाई जाति-जातिहरूले तुच्छ ठाने र घृणा गरे—
8 याहवेह यसो भन्नुहुन्छ:
9 कैदीहरूलाई ‘बाहिर आओ’
10 तिनीहरू न त भोकाउनेछन्, न त तिर्खाउनेछन्,
11 म आफ्ना पर्वतहरूलाई बाटोमा परिणत गर्नेछु,
12 हेर, तिनीहरू धेरै टाढाबाट आउनेछन्—
13 हे आकाश, आनन्दले करा;
14 तर सियोनले भन्यो, “याहवेहले मलाई त्याग्नुभएको छ,
15 “के कुनै आमाले आफ्नो दुधे-बालकलाई बिर्सन सक्छे,
16 हेर्, मैले तँलाई आफ्नो हत्केलामा खोपेको छु;
17 तेरा छोराहरू चाँडो गरी फर्कँदैछन्,
18 तेरा आँखाहरू उचालेर चारैतिर हेर्;
19 “यद्यपि तँ नष्ट र उजाड पारिएको थिइस्
20 तेरो शोकको समयमा जन्मेका बालबच्चाहरूले
21 तब तैँले आफ्ना हृदयमा भन्नेछस्,
22 प्रभु याहवेह यसो भन्नुहुन्छ:
23 राजाहरू तेरा स्याहार गर्ने बुबा
24 के योद्धाहरूबाट लुटको माल खोसिन सकिन्छ,
25 तर याहवेह यसो भन्नुहुन्छ:
26 तेरा अत्याचारीहरूलाई म तिनीहरूका आफ्नै मासु खान लाउनेछु;