1 “हे याकोबको घराना, यो कुरा सुन,
2 तिमीहरू, जो आफूलाई पवित्र सहरका नागरिक भन्छौ;
3 मैले पहिलेका कुराहरू धेरै अगि नै भनिसकेको छु,
4 किनकि तँ कति हठी छस् भन्ने मलाई थाहा थियो;
5 यसकारण मैले यी कुराहरू तँलाई धेरै अगि नै भनिदिएँ;
6 तैँले यी कुराहरू सुनेको छस्; ती सबैलाई हेर्।
7 ती धेरै अगि होइन, अहिले सृजिएका हुन्;
8 तैँले न त सुनेको छस्, न त बुझेको छस्;
9 म आफ्नै नामको खातिर आफ्नो क्रोधलाई ढिलो गराउँछु;
10 हेर्, मैले तँलाई खारेको छु, तर चाँदीलाई जस्तै होइन;
11 मेरो खातिर, मेरो आफ्नै खातिर म यसो गर्नेछु।
12 “हे याकोब सुन्,
13 मेरो आफ्नै हातले पृथ्वीको जग बसालेको हो,
14 “तिमीहरू सबै एकसाथ आएर सुन:
15 म आफैँले बोलेको छु;
16 “मेरो नजिक आएर यो सुन:
17 तिमीहरूका उद्धारक,
18 यदि तिमीहरूले मेरा आज्ञाहरूमा ध्यान दिएका मात्र भए,
19 तिमीहरूका सन्तान बालुवाझैँ हुनेथिए,
20 बेबिलोनलाई छोडिदेओ,
21 तिनीहरूलाई उहाँले उजाडस्थान भएर लैजानुहुँदा तिनीहरू तिर्खाएनन्;
22 याहवेह भन्नुहुन्छ, “दुष्टहरूका निम्ति शान्ति छैन।”