Isaías 41

NPIONCB

1 “हे टापुहरू हो, मेरो सामु चुप लागेर बस!

2 “कसले पूर्वबाट एक जनालाई

3 त्यसले तिनीहरूलाई खेद्छ र विनारोकटोक अगि बढ्छ;

4 पुस्ताहरूलाई सुरुदेखि बोलाएर,

5 टापुहरूले त्यो देखे, र डराए;

6 एक-अर्कालाई सघाउँछन्,

7 कारिगरले सुनारलाई ढाडस दिन्छ,

8 “तर तँ, हे मेरो सेवक इस्राएल,

9 मैले तँलाई पृथ्वीको पल्‍लो छेउबाट लिएँ,

10 यसकारण नडरा; किनकि म तँसित छु;

11 “तेरो विरुद्ध रिस गर्ने

12 तैँले तेरा शत्रुहरूलाई खोजे तापनि

13 किनकि म याहवेह नै तेरा परमेश्‍वर हुँ,

14 हे किरासमान याकोब,

15 “हेर, म तँलाई दाँदेजस्तै हतियार बनाउनेछु;

16 तैँले तिनीहरूलाई नाङ्लोले निफन्‍नेछस्,

17 “गरिब र खाँचोमा परेकाहरूले पानी खोज्छन्,

18 म बाँझो अग्ला ठाउँहरूमा नदीहरू बग्न लगाउनेछु;

19 म मरुभूमिमा देवदारु र बबुल,

20 ताकि मानिसहरूले देखून् र जानून्,

21 याहवेह भन्‍नुहुन्छ,

22 तिमीहरूका मूर्तिहरूलाई लिएर आओ

23 भविष्यमा के हुने हो, हामीलाई भन,

24 तर तिमीहरू त केही होइनौ,

25 “मैले उत्तरबाट एक जनालाई सुर्‍याएको छु; अनि त्यो आउँछ,

26 यस विषयमा सुरुदेखि कसले भन्यो र हामी जान्‍न सकौँ,

27 सियोनलाई, ‘हेर, तिनीहरू यहाँ छन्!’ भन्‍ने म नै पहिलो हुँ।

28 म हेर्छु, तर कोही छैन;

29 हेर, तिनीहरू सबै झूटा हुन्!

Ler em outra tradução

Comparar lado a lado