Isaías 42

NPIONCB

1 “हेर मेरो सेवक, जसलाई म सम्हाल्दछु,

2 तिनी चिच्याउने वा जोरले कराउने छैनन्,

3 फुटेको निगालोलाई तिनले भाँच्नेछैनन्,

4 जबसम्म तिनले पृथ्वीमा न्याय स्थापित गर्नेछैनन्;

5 याहवेह परमेश्‍वर यसो भन्‍नुहुन्छ:

6 “म याहवेहले नै तँलाई धार्मिकतामा बोलाएको छु,

7 तब तैँले अन्धाहरूका आँखा खोल्न,

8 “म नै याहवेह हुँ; मेरो नाम त्यही हो!

9 हेर, पहिलेका कुराहरू बितिसके,

10 याहवेहको लागि एउटा नयाँ गीत गाओ,

11 मरुभूमि र त्यसका नगरहरूले आफ्ना सोर उचालून्;

12 तिनीहरूले याहवेहलाई महिमा देऊन्,

13 याहवेह पराक्रमी मानिसझैँ अगि बढ्नुहुनेछ;

14 “धेरै समयसम्म म चुप रहेँ,

15 म पर्वतहरू र डाँडाहरूलाई उजाड पारिदिनेछु,

16 म अन्धाहरूलाई तिनीहरूले नजानेका बाटोहरूमा डोर्‍याउनेछु;

17 तर मूर्तिहरूमाथि भरोसा राख्नेहरू,

18 “हे बहिराहरू हो, सुन;

19 मेरो सेवकबाहेक अरू को अन्धो छ?

20 तिमीहरूले धेरै कुरा देखेका छौ, तर त्यसमा ध्यान दिएका छैनौ;

21 आफ्ना धार्मिकताको खातिर

22 तर यो जाति खोसिएको र लुटिएको छ;

23 तिमीहरूबीच कसले यो सुन्‍नेछौ,

24 कसले याकोबलाई लुटिन दियो,

25 यसकारण उहाँले तिनीहरूमाथि आफ्नो बल्दो रिस खन्याइदिनुभयो,

Ler em outra tradução

Comparar lado a lado