Isaías 40

NPIONCB

1 सान्त्वना, मेरा प्रजालाई सान्त्वना देओ!

2 यरूशलेमसित कोमलतासाथ कुरा गर।

3 एक जना कराउनेको आवाज सुनिन्छ:

4 प्रत्येक उपत्यका अग्लो पारिनेछ,

5 तब याहवेहको महिमा प्रकट हुनेछ,

6 एउटा आवाजले भन्छ, “करा।”

7 घाँस ओइलाउँछ र फूल झरिहाल्छ;

8 घाँस ओइलाउँछ र फूल झरिहाल्छ,

9 हे सियोनमा शुभ समाचार ल्याउने,

10 हेर, सार्वभौम याहवेह शक्तिसाथ आउनुहुन्छ,

11 उहाँले आफ्ना बगाललाई गोठालाले झैँ हेरचाह गर्नुहुन्छ:

12 कसले आफ्नो अञ्जुलीमा पानीलाई नापेको छ,

13 कसले याहवेहको मनलाई बुझेको छ,

14 समझको निम्ति याहवेहले कससित सल्‍लाह लिनुभयो,

15 निश्‍चय नै जातिहरू त बाल्टीमा भएको एक थोपा पानीजस्ता हुन्;

16 वेदीका दाउराको निम्ति लेबनान पर्याप्‍त छैन,

17 उहाँको सामु सबै जातिहरू केही होइनन्;

18 तब तिमीहरू परमेश्‍वरलाई कोसित तुलना गर्छौ?

19 मूर्तिलाई कारिगरले खोपेर बनाउँछ,

20 यस्तो भेटी चढाउन नसक्ने

21 के तिमीहरूले जानेका छैनौ?

22 उहाँ पृथ्वीको गोलाइमाथि सिंहासनमा विराजमान हुनुहुन्छ;

23 उहाँले राजकुमारहरूलाई शून्य ठहराउनुहुन्छ,

24 तिनीहरू रोपिनेबित्तिकै, छरिनासाथ,

25 “तिमीहरू मलाई कससित तुलना गर्छौ?

26 आफ्ना आँखा उठाएर आकाशतिर हेर:

27 हे याकोब, तँ किन गुनासो पोख्छस्,

28 के तँ जान्दैनस्?

29 उहाँले थकितहरूलाई सामर्थ्य दिनुहुन्छ,

30 जवानहरू पनि थाक्छन् र गल्छन्;

31 तर याहवेहमा आशा राख्नेहरूले

Ler em outra tradução

Comparar lado a lado