1 धिक्कार तँ नाशकर्तालाई,
2 हे याहवेह, हामीप्रति अनुग्रही हुनुहोस्;
3 तपाईंको सेनाको गर्जनको आवाजमा मानिसहरू भाग्छन्;
4 हे राष्ट्रहरू हो, तिमीहरूका लुटका सामान सलहहरूले झैँ कटनी गरिएको छ;
5 याहवेह अति महान् हुनुहुन्छ; किनकि उहाँ उच्च स्थानमा विराजमान हुनुहुन्छ;
6 उहाँ तिमीहरूका समयमा तिमीहरूका दृढ जग;
7 हेर, तिनीहरूका वीर मानिसहरू सडकहरूमा जोडसित रुन्छन्;
8 राजमार्गहरू त्यागिएका छन्;
9 देशले विलाप गर्छ र चिन्तामा छ;
10 “अब म उठ्नेछु” याहवेह भन्नुहुन्छ।
11 तिमीहरूले भुसलाई गर्भधारण गर्छौ,
12 मानिसहरू चून जलेझैँ जल्नेछन्;
13 हे टाढा-टाढाका मानिसहरू हो, मैले के-के गरेको छु, सो कुरा सुन!
14 सियोनमा भएका पापीहरू आतङ्कित छन्;
15 त्यही मानिस, जो धार्मिकतामा चल्छ,
16 यस्तो मानिस उच्च स्थानहरूमा वास गर्नेछ,
17 तेरा आँखाले राजालाई उहाँको सुन्दरतामा देख्नेछ,
18 तेरा विचारहरूमा तैँले पहिलेका आतङ्क सोच्नेछस्:
19 तैँले ती घमण्डी मानिसहरूलाई अब उसो देख्नेछैनस्;
20 हाम्रा चाडहरूको सहर, सियोनलाई हेर;
21 त्यहाँ याहवेह हाम्रो पराक्रमी परमेश्वर हुनुहुनेछ।
22 किनकि याहवेह हाम्रा न्यायकर्ता हुनुहुन्छ;
23 तेरा डोरीहरू खुकुला भएका छन्:
24 सियोनमा बस्ने कसैले पनि, “म बिरामी छु” भन्नेछैन;