1 हे जाति-जातिका मानिसहरू हो, नजिक आएर सुन;
2 याहवेह सबै जातिहरूसित रिसाउनुभएको छ;
3 तिनीहरूका मारिएकाहरू फालिनेछन्,
4 आकाशका सबै ताराहरू विलीन हुनेछन्,
5 मेरो तरवार आकाशमण्डलमा पिएर तृप्त भएको छ;
6 याहवेहको तरवार रगतमा चोपिएको छ;
7 तिनीहरूसित जङ्गली साँढेहरू,
8 किनकि याहवेहको बदला लिने एउटा दिन छ,
9 एदोमका खोलाहरू अलकत्रामा परिवर्तन हुनेछन्;
10 त्यो रात वा दिन, कहिल्यै निभ्नेछैन;
11 त्यसलाई मरुभूमिको उल्लु र दुम्सीले अधिकार गर्नेछन्;
12 त्यसका कुलीन मानिसहरूका निम्ति राज्य भन्न लायक त्यहाँ केही पनि हुनेछैन;
13 त्यसका किल्लाका बुर्जाहरूमा काँडा,
14 मरुभूमिका जन्तुहरू हुँडारहरूसित भेट गर्नेछन्;
15 उल्लुले त्यहाँ गुँड बनाएर अण्डा पार्नेछे,
16 याहवेहको चर्मपत्रमा हेर र पढ:
17 उहाँले तिनीहरूका भाग छुट्ट्याइदिनुहुनेछ;