1 हेर, एउटा राजाले धार्मिकतामा राज्य गर्नुहुनेछ;
2 हरेक मानिस बतासबाट जोगिने आश्रय
3 तब देख्नेहरूका आँखा फेरि बन्द गरिनेछैन;
4 अविवेकीको मनले समझशक्तिसाथ बुझ्नेछ;
5 मूर्खलाई फेरि भद्र भनिनेछैन,
6 किनकि मूर्खले अज्ञानताको कुरा गर्छ,
7 बदमासका काम गर्ने तरिकाहरू दुष्ट हुन्छन्,
8 तर भलादमीले भलो युक्ति रच्दछ;
9 हे ढुक्कसित बस्ने स्त्रीहरू हो,
10 एक वर्षभन्दा केही बढी समयमा
11 हे ढुक्क बस्ने स्त्रीहरू हो, थरथर होओ;
12 असल खेतहरूका निम्ति,
13 अनि मेरो जातिका देशको निम्ति,
14 किल्ला त्यागिनेछ,
15 जबसम्म माथिबाट हामीमा आत्मा खन्याइदैन,
16 याहवेहको न्यायले त्यस मरुभूमिमा वास गर्नेछ।
17 धार्मिकताको फल शान्ति हुनेछ;
18 मेरा मानिसहरू शान्तिपूर्ण वासस्थानहरूमा,
19 असिनाले जङ्गललाई पूरै ढाके तापनि
20 तिमीहरू आफ्ना बिउहरू प्रत्येक खोलाको किनारमा छर्दै,