1 धिक्कार तिनीहरूलाई, जो सहायता पाउनका निम्ति इजिप्टमा जान्छन्,
2 यद्यपि उहाँ पनि बुद्धिमान् हुनुहुन्छ र विपत्ति ल्याउन सक्नुहुन्छ;
3 इजिप्टियनहरू मानिस मात्र हुन्, परमेश्वर होइनन्;
4 याहवेहले मलाई यो कुरो भन्नुहुन्छ:
5 चराहरूले आफ्नो गुँडको रक्षा गरेझैँ
6 हे इस्राएलीहरू हो, उहाँको विरुद्ध तिमीहरूले यति धेरै विद्रोह गरेका छौ, उहाँकहाँ फर्क।
7 किनकि त्यस दिन तिमीहरूले आफ्ना पापी हातले बनाएका चाँदी र सुनका मूर्तिहरू त्याग्नेछौ।
8 “अश्शूरीहरू तरवारद्वारा नाश पारिनेछन्,
9 तिनीहरूका किल्ला आतङ्कको कारणले ढल्नेछ;