Isaías 22

NPIONCB

1 दर्शनको बेँसीको विरुद्धमा भविष्यवाणी:

2 हे होहल्‍ला र खैलाबैला भरिएको सहर,

3 तेरा सबै अगुवाहरू एकसाथ भागेका छन्;

4 यसकारण मैले भनेँ, “मबाट गइहाल;

5 सेनाहरूका याहवेह, प्रभुकहाँ

6 एलामले आफ्ना सारथीहरू र घोडाहरूसित

7 तेरा अति उत्तम बेँसीहरू रथहरूले भरिएका छन्,

8 यहूदाको सुरक्षा हटाइएको छ;

9 तैँले दावीदको सहरका

10 तैँले यरूशलेममा भवनहरू गनिस्,

11 तैँले पुरानो कुवाको पानीको निम्ति

12 त्यस दिन प्रभु, सेनाहरूका याहवेहले

13 तर हेर, आनन्द र रमाहट,

14 सेनाहरूका याहवेहले मैले सुन्‍ने गरी यो प्रकट गर्नुभएको छ: “यो पाप तेरो मृत्युको दिनसम्म प्रायश्‍चित हुनेछैन” प्रभु, सेनाहरूका याहवेह भन्‍नुहुन्छ।

15 प्रभु, सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ:

16 तँ यहाँ के गर्दैछस्, र तँलाई

17 “होशियार, याहवेहले तँलाई बलियो गरी पक्रनुहुन्छ;

18 उहाँले तँलाई कसेर पोको पार्नुहुनेछ;

19 म तँलाई तेरो जिम्मेवारीको कामबाट हटाउनेछु,

20 “त्यस दिन म हिल्कियाहको छोरा, मेरो सेवक एल्याकीमलाई बोलाउनेछु।

21 म त्यसलाई तेरो पोशाक पहिर्‍याइदिनेछु र त्यसलाई तेरो पटुका बाँधिदिनेछु; अनि तेरा सबै अधिकार त्यसलाई सुम्पिदिनेछु। त्यो यरूशलेममा बस्‍नेहरूका निम्ति र यहूदाको घरानाका निम्ति पिता हुनेछ।

22 म त्यसका काँधमा दावीदको घरानाको साँचो राखिदिनेछु; त्यसले जे खोल्छ, त्यो कसैले थुन्‍न सक्दैन; अनि त्यसले जे थुन्छ, त्यो कसैले खोल्न सक्दैन।

23 म त्यसलाई एउटा स्थिर ठाउँमा गाडिएको किलाझैँ गाड्नेछु। त्यो आफ्ना पिताको घरानाका निम्ति एउटा सम्मानको आसन हुनेछ।

24 आफ्नो परिवारको सम्पूर्ण महिमा—त्यसका सन्तान र शाखाहरू, त्यसका हरेक स-साना पात्रहरू—कचौरादेखि गाग्रोसम्मको महिमा त्यसमा नै निर्भर गर्नेछ।”

25 सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ, “त्यस दिन दृढ स्थानमा गाडिएको त्यो किला उखेलिनेछ; त्यो काटिएर ढल्नेछ, र त्यसमा झुण्डिएको भारी छिनेर जानेछ।” याहवेह बोल्नुभएको छ।

Ler em outra tradução

Comparar lado a lado