Isaías 23

NPIONCB

1 टायरको विषयमा भविष्यवाणी:

2 हे टापुका मानिसहरू

3 विशाल समुद्रमा

4 हे सीदोन र सामुद्रिक किल्‍ला, लज्जित होओ;

5 जब इजिप्टमा वचन आउँछ,

6 तिमीहरू तर्शीशतिर जाओ;

7 के तिमीहरूका मनोरञ्जनको सहर यही हो?

8 मुकुटहरू प्रदान गर्ने

9 त्यसका सबै प्रतापको घमण्डलाई होच्याउन,

10 हे तर्शीशकी छोरी,

11 याहवेहले आफ्नो हात समुद्रमाथि पसार्नुभएको छ,

12 उहाँले भन्‍नुभयो, “हे सीदोनकी कन्या छोरी,

13 बेबिलोनीहरूको देशलाई हेर्,

14 हे तर्शीशका जहाजहरू हो, विलाप गर;

15 त्यस समय टायर सत्तरी वर्षसम्म, अर्थात् एउटा राजाको जीवन अवधिसम्म बिर्सिईनेछ। तर सत्तरी वर्ष बितेपछि टायरको दशा एउटी वेश्याको गीतजस्तै हुनेछ।

16 “हे बिर्सिएकी वेश्या,

17 सत्तरी वर्ष बितेपछि यस्तो हुनेछ: याहवेहले टायरसित व्यवहार गर्नुहुनेछ। त्यो आफ्नो वेश्यावृत्तिको पेशातिर फर्किनेछे, र त्यसले पृथ्वीभरिका राज्यहरूसित आफ्नो व्यापार गर्नेछे।

18 र पनि त्यसको लाभ र त्यसको कमाइ याहवेहको निम्ति छुट्याइनेछ; ती भण्डारमा राखिनेछैनन् अथवा थुपारिनेछैनन्। त्यसका लाभहरू याहवेहको सामु रहनेहरूका निम्ति प्रशस्त भोजन र मसिनो वस्त्रको लागि जानेछन्।

Ler em outra tradução

Comparar lado a lado