1 समुद्रको किनारमा भएको उजाडस्थानको विषयमा भविष्यवाणी:
2 मलाई एउटा डरलाग्दो दर्शन देखाइएको छ:
3 यस दर्शनले मेरो शरीर कष्टले भरिएको छ,
4 मेरो हृदय काम्छ,
5 तिनीहरू टेबुल सजाउँछन्,
6 प्रभु मलाई यसो भन्नुहुन्छ:
7 जब त्यसले घोडाको टोलीसित रथहरू,
8 तब पहरेदार चिच्यायो,
9 हेर्नुहोस्, एउटा मानिस घोडाहरूको टोलीसित
10 हे खलामा दाइँ गरिएका मेरा मानिस हो,
11 दुमाको विरुद्धमा भविष्यवाणी:
12 पहरेदारले जवाफ दिन्छ,
13 अरब देशको विषयमा भविष्यवाणी:
14 तिर्खाएकाहरूको निम्ति पानी ल्याओ;
15 तिनीहरू तरवारबाट,
16 प्रभु मलाई यसो भन्नुहुन्छ: “वाचा-बन्धनमा परेको सेवकले दिन गनेझैँ एक वर्षभित्रमा केदारका सबै रवाफ समाप्त हुनेछ।
17 धनुर्धारीहरू र केदारका योद्धाहरू थोरै मात्र बाँच्नेछन्।” याहवेह, इस्राएलका परमेश्वर बोल्नुभएको छ।