Isaías 16

NPIONCB

1 सेलाबाट सियोनका छोरीहरूको पर्वतमा

2 अर्नोनका जँघारमा सियोनका स्त्रीहरू,

3 मोआबले भन्छ, “हामीलाई सल्‍लाह देओ,

4 मोआबी भगुवाहरूलाई तिमीहरूसित बस्‍न देओ;

5 प्रेममा एउटा सिंहासन स्थापित हुनेछ;

6 हामीले मोआबको अहङ्कारको कुरा सुनेका छौँ,

7 यसकारण मोआबीहरू विलाप गर्नेछन्;

8 हेश्बोनका खेतहरू

9 यसकारण सिब्माका दाखहरूका निम्ति

10 फलका बगैँचाहरूबाट हर्ष र आनन्द लगिएका छन्;

11 मेरो हृदयले मोआबका निम्ति,

12 मोआब आफ्नो पूजाको अग्ला ठाउँहरूमा देखा पर्दा,

13 मोआबको विषयमा पहिल्यै भन्‍नुभएको याहवेहको वचन यही हो।

14 तर अब याहवेह भन्‍नुहुन्छ: “वाचा-बन्धनमा परेको सेवकले आफ्ना दिनहरू गनेझैँ, तीन वर्षभित्रमा मोआबको गौरव र त्यसका सबै मानिसहरू तुच्छ ठहरिनेछन्; अनि त्यसका बाँचेकाहरू अति थोरै र कमजोर हुनेछन्।”

Ler em outra tradução

Comparar lado a lado