1 मोआबको बारेमा भविष्यवाणी:
2 दीबोन त्यसको मन्दिरमा हुन्छ,
3 सडकहरूमा तिनीहरूले भाङ्ग्रा लगाएर बस्छन्;
4 हेश्बोन र एलालेह चीत्कार गर्छन्;
5 मेरो हृदय मोआबको दुर्दशा देखेर रुन्छ;
6 निम्रीमका पानी सुकिगएका छन्,
7 यसरी तिनीहरूले प्राप्त गरेर थुपारेका धन
8 तिनीहरूका चीत्कार मोआबको सिमानाभरि सुनिन्छ;
9 दिमोनका पानी रक्ताम्मे छन्,