1 याहवेहले याकोबमाथि दया देखाउनुहुनेछ;
2 राष्ट्रहरूले तिनीहरूलाई लगेर
3 याहवेहले तिमीहरूलाई कष्ट, चिन्ता र कठिन परिश्रमबाट मुक्त गर्नुभएको दिन,
4 तिमीहरूले बेबिलोनको राजाको विरुद्धमा यसरी खिसी गर्नेछौ:
5 याहवेहले दुष्टको लहुरो,
6 जसले रिसमा मानिसहरूलाई
7 सारा देश विश्राम र शान्तिमा छ;
8 सल्लाका रूखहरू र लेबनानका देवदारुसमेत
9 तेरो आगमनको प्रतीक्षामा
10 तिनीहरू सबैले जवाफ दिएर
11 तेरा सबै रवाफ,
12 हे बिहानको तारा, प्रभातको पुत्र,
13 तैँले आफ्नो हृदयमा भनिस्,
14 म बादलहरूभन्दा माथि उक्लनेछु;
15 तर तँलाई चिहानसम्म,
16 तँलाई देख्नेहरूले तँलाई नियालेर हेर्नेछन्,
17 त्यो मानिस, जसले संसारलाई मरुभूमि बनायो,
18 सबै राष्ट्रहरूका राजाहरू आ-आफ्नो
19 तर तँ एउटा त्यागिएको हाँगाझैँ
20 तँ तिनीहरूसित गाडिनेछैनस्;
21 तिनीहरूका पुर्खाहरूका पापको कारण
22 सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ:
23 “म त्यसलाई उल्लुको स्थानमा,
24 सेनाहरूका याहवेहले शपथ खानुभएको छ,
25 म आफ्नो देशमा अश्शूरलाई धुलोपिठो पार्नेछु;
26 सारा संसारका निम्ति तोकिएको योजना यही हो;
27 सेनाहरूका याहवेहले नै यो विचार गर्नुभएको हो, कसले उहाँलाई विफल बनाउन सक्ला र?
28 आहाज राजा मरेको वर्षमा यो भविष्यवाणी आयो:
29 हे सबै पलिश्ती हो,
30 गरिबहरूभन्दा गरिबले खर्क पाउनेछ,
31 हे मूलढोका, विलाप गर्! हे सहर, चीत्कार गर्!
32 त्यस जातिका राजदूतहरूलाई