Isaías 13

NPIONCB

1 आमोजको छोरा यशैयाले बेबिलोनको विषयमा देखेका भविष्यवाणी:

2 नाङ्गो डाँडाको टुप्पामाथि एउटा झण्डा खडा गर;

3 मैले आफ्नो क्रोध खन्याउन आफ्ना पवित्र जनहरूलाई बोलाइपठाएको छु:

4 पहाडहरूमा ठूलो भीडको खैलाबैलाजस्तो

5 याहवेह र उहाँका रिसका हतियारहरू

6 विलाप गर्! किनकि याहवेहको दिन नजिकै छ;

7 यसैले सबै हातहरू लुला हुनेछन्।

8 तिनीहरू त्रसित हुनेछन्;

9 हेर, याहवेहको दिन देशलाई उजाड पार्न

10 आकाशका ताराहरू र तिनीहरूका नक्षत्रहरूले

11 म संसारलाई त्यसको दुष्‍टताको लागि,

12 म मानिसहरूलाई निखुर सुनभन्दा दुर्लभ बनाउनेछु,

13 यसकारण म आकाशहरूलाई थरथर काम्ने तुल्याउनेछु;

14 खेदिएको हरिणझैँ,

15 पक्राउ परेका जोसुकै पनि रोपिनेछन्;

16 तिनीहरूका शिशुहरू तिनीहरूकै आँखाहरूका सामु पछारेर टुक्रा-टुक्रा पारिनेछन्;

17 हेर, म तिनीहरूको विरुद्ध मादीहरूलाई सुर्‍याउनेछु,

18 तिनीहरूका धनुले जवान मानिसहरूलाई लडाउनेछन्;

19 राज्यहरूको रत्न बेबिलोन,

20 त्यहाँ कहिल्यै कोही बसोबास गर्नेछैन,

21 तर जङ्गली जनावरहरूले त्यहाँ विश्राम गर्नेछन्;

22 हुँडारहरू तिनका किल्‍लाहरूमा

Ler em outra tradução

Comparar lado a lado