1 दमस्कसको विषयमा भविष्यवाणी:
2 अरोएरका सहरहरू उजाड पारिनेछन्,
3 सुरक्षित सहर एफ्राइमबाट हराउनेछ,
4 “त्यस दिन याकोबको गौरव लोप हुनेछ;
5 कटनी गर्नेले खडा रहेको बाली जम्मा गरेजस्तो त्यो हुनेछ;
6 तापनि जैतुनको रूखबाट फल झारेपछि
7 त्यस दिन मानिसहरूले आफ्ना सृष्टिकर्तालाई हेर्नेछन्;
8 तिनीहरूले वेदीहरूतिर हेर्नेछैनन्
9 त्यस दिन तिनीहरूले इस्राएलीहरूका कारण छोडेका आफ्ना बलिया सहरहरू जङ्गलका निम्ति त्यागिएका ठाउँहरूझैँ हुनेछन्। अनि सबै उजाडस्थान भइजानेछ।
10 तिमीहरूले परमेश्वर आफ्ना उद्धारकर्तालाई बिर्सेका छौ;
11 तिमीहरूले रोपेकै दिन ती हुर्काए तापनि;
12 हाय! धेरै राष्ट्रहरूका खैलाबैला,
13 पानीको बेग गर्जेझैँ मानिसहरू गर्जिए तापनि
14 साँझमा अचानक आतङ्क हुन्छ!