1 हबकूक अगमवक्ताले पाएका भविष्यवाणी यही हो।
2 हे याहवेह, मैले कहिलेसम्म सहायताको निम्ति पुकारूँ,
3 किन तपाईं मलाई अन्याय हेर्न लगाउनुहुन्छ?
4 यसकारण कानुन-व्यवस्था मन्द भएको छ;
5 “राष्ट्रहरूलाई हेर्, विचार गर्,
6 म बेबिलोनीहरूलाई खडा गर्दैछु,
7 तिनीहरू भयानक र डरलाग्दा मानिसहरू छन्;
8 तिनीहरूका घोडाहरू चितुवाभन्दा छिटो दगुर्छन्;
9 तिनीहरू सबै हिंसा मच्चाउन तम्सिन्छन्।
10 तिनीहरूले राजाहरूको गिल्ला गर्छन्,
11 त्यसपछि तिनीहरू जोडसँग हावा बहेझैँ हुँइकिन्छन् र अगि बढिरहन्छन्;
12 हे याहवेह, के तपाईं अनादिदेखि नै हुनुहुन्न र?
13 तपाईंका दृष्टिहरू यति पवित्र छन्, कि तपाईं दुष्ट कुरा हेर्न सक्नुहुन्न,
14 तपाईंले मानिसहरूलाई समुद्रका माछा
15 दुष्ट शत्रुले तिनीहरू सबैलाई बल्छीले उनेर बाहिर निकाल्छ,
16 त्यसकारण त्यसले आफ्नो जाललाई बलि चढाउँछ,
17 के तपाईं त्यसलाई आफ्नो जाल रित्याउँदै