Naum 3

NPIONCB

1 रक्तपातले भरिएको सहरलाई धिक्‍कार!

2 कोर्राहरूको आवाज,

3 युद्धका घोडचढीहरूको हमला,

4 यी सबै त्यस वेश्याको कामुकताको कारणले गर्दा हो;

5 “म तेरो विरुद्धमा छु,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ।

6 म तँलाई घिनलाग्दो फोहोरले ढाक्नेछु,

7 तँलाई देख्नेहरू सबै तँबाट तर्केर भाग्नेछन्, र भन्‍नेछन्,

8 के तँ नील नदीका किनारामा अवस्थित

9 कूश र इजिप्ट त्यसको असीम शक्ति थिए;

10 तापनि त्यसलाई कैदमा लगियो,

11 तँ निनवे पनि मात्तिनेछेस्;

12 तेरा सबै बलिया किल्‍लाहरू नेभाराका रूखहरूजस्तै,

13 तेरा सेनाका दलहरूलाई हेर्,

14 शत्रुको घेराबन्दीमा पर्नुअगि आफ्ना निम्ति पानी भरेर राख्;

15 त्यहाँ तँलाई आगोले जलाएर भस्म पार्नेछ;

16 तैँले आफ्ना व्यापारीहरूको संख्या

17 तेरा पहरेदारहरू सलहहरूजस्ता छन्,

18 हे अश्शूरको राजा, तेरा गोठालाहरू निदाउँछन्;

19 कुनै पनि कुराले तँलाई निको पार्न सक्दैन;

Ler em outra tradução

Comparar lado a lado