1 म आफ्नो पहारा दिने धरहरामा उभिरहनेछु,
2 त्यसपछि याहवेहले जवाफ दिनुभयो:
3 किनकि यो दर्शन तोकिएको समयको प्रतीक्षामा छ;
4 “हेर्, शत्रु घमण्डले फुलेको छ;
5 वास्तवमा त्यसलाई दाखमद्यले धोका दिन्छ;
6 “के अब सबैले त्यसलाई गिल्ला र अवहेलना गर्दै, यसो भनेर खिसी गर्दैनन् र?
7 के तँबाट ऋण लिनेहरू एक्कासि उठ्नेछैनन् र?
8 किनकि तैँले धेरै राष्ट्रहरूलाई लुटेको छस्,
9 “धिक्कार त्यसलाई, जसले अधर्मको काम गरेको धनद्वारा आफ्नो संसार बनाउँछ,
10 तैँले धेरै जातिहरूको सर्वनाश गर्नलाई षड्यन्त्र रचिस्!
11 पर्खालका ढुङ्गाहरूले चर्को सोरमा चिच्याउनेछन्;
12 “धिक्कार त्यसलाई, जसले हत्या गरेर सहरको निर्माण गर्दछ,
13 के सेनाहरूका याहवेहले यो निश्चय गरिसक्नुभएको होइन?
14 किनकि समुद्र पानीले भरिएझैँ,
15 “धिक्कार त्यसलाई, जसले आफ्ना छिमेकीहरूलाई
16 तँ महिमाको सट्टामा शर्मले ढाकिनेछस्।
17 तैँले लेबनानमा गरेको हिंसाले तँलाई व्याकुल पार्नेछ;
18 “शिल्पकारले खोपेर बनाएको मूर्तिको के मूल्य छ र?
19 धिक्कार त्यसलाई, जसले काठलाई, ‘जाग्!’ भन्छ,
20 तर याहवेह आफ्नो पवित्र मन्दिरमा हुनुहुन्छ;