1 Crônicas 3

NPIONCB

1 हेब्रोनमा जन्मेका दावीदका छोराहरू यिनै हुन्:

2 साहिँला अब्शालोम, जसकी आमा गेशूरका राजा तल्मैकी छोरी माका थिइन्;

3 ठाहिँलो शपत्याह, जसकी आमा अबीतल थिइन्;

4 यी छ जना दावीदका छोराहरू हेब्रोनमा जन्मेका थिए, जहाँ तिनले सात वर्ष छ महिना राज्य गरे।

5 अनि त्यहाँ जन्मेका तिनका सन्तान यिनै हुन्:

6 साथै अरू छोराहरू पनि थिए; यिभार, एलीशूअ, एलीपेलेत,

7 नोगह, नेपेग, याफिया,

8 एलीशामा, एल्यादा र एलीपेलेत—जम्मा नौ जना।

9 यी सबै दावीदका छोराहरू थिए। यसबाहेक तिनका उपपत्नीहरूबाट पनि छोराहरू भएका थिए। अनि तामारचाहिँ तिनीहरूकी बहिनी थिइन्।

10 सोलोमनका छोरा रहबाम थिए,

11 यहोशापातका छोरा यहोराम,

12 योआशका छोरा अमस्याह,

13 योतामका छोरा आहाज,

14 मनश्शेका छोरा आमोन,

15 योशियाहका छोराहरू:

16 यहोयाकीमका उत्तराधिकारीहरू:

17 बेबिलोनीहरूले कैदमा लगेका यहोयाकीनका छोराहरू:

18 मल्कीराम, पदायाह, शेनस्सर, यकम्याह, होशामा र नदब्याह।

19 पदायाहका छोराहरू:

20 यरुबाबेलका अरू पाँच जना छोराहरू पनि थिए: हशूबा, ओहेल, बेरेक्याह, हसदयाह र यूशब-हेसेद थिए।

21 हनन्याहका सन्तानहरू:

22 शकन्याहका छोराहरू:

23 नेरियाहका छोराहरू:

24 एल्योएनैका छोराहरू:

Ler em outra tradução

Comparar lado a lado